• ७ असार २०७८, सोमबार
स्वाथ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ बर्षसम्मको सजाय तोक्न एमालेको सुझाव

  • टाइम्स संवाददाता

  • १७ जेष्ठ २०७८, सोमबार १९:२१

नेकपा एमालेले स्वाथ्यकर्मीमाथि हातपात र आक्रमण गर्नेलाई कडा सजाय हुनुपर्ने सुझाव दिएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले सोमबार स्वाथ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई भेटेर सजयको अवधि ३ देखि ५ वर्षसम्म राख्न सुझाव दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संसोधन गर्न तयार पारिरहेको अध्यादेशमा समेट्न भन्दै दर्जन बढी सुझाव दिएको छ।

Nabintech