११ बैशाख २०८१, मंगलवार
आठ हजार ४६७ थपिए, ६ हजार १३५ कोरोनामुक्त, २०३ को मृत्यु

  • टाइम्स संवाददाता

  • ३१ बैशाख २०७८, शुक्रबार १८:३१

नेपालमा कोरोनाभाइरसका आठ हजार ४६७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ९४८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । सोही अबधिमा २०३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

Nabintech