१२ बैशाख २०८१, बुधबार
आठ हजार ८४२ सङ्क्रमित थपिए, पाँच हजार ५५ निकाे भए, २१४ को मृत्यु

  • टाइम्स संवाददाता

  • ३० बैशाख २०७८, बिहीबार १८:३३

नेपालमा कोरोनाभाइरसका आठ हजार ८४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ४७४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८४२ मा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सोही अबधिमा २१४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Nabintech