८ बैशाख २०८१, शनिबार
उपप्रमुख चौधरीद्धारा जन्मदिनको अवसरमा निलसागरमा खाद्यान्न सयहोग

  • टाइम्स संवाददाता

  • २१ भाद्र २०७८, सोमबार २१:३१

बाँकेकोकोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले आफ्नो जन्म दिनको अवसर पारी निलसागरमा खाद्यान्न सहयोग गरेकी छिन् । नेपालगञ्जमा रहेको निलसागर सेवाश्रममा पुगेर उपप्रमुख चौधरी आवश्यक खाद्यान्न सहयोग गरेकाछन् । साथै नीलसागर सेवा श्रममा रहेका वृद्धवृद्धालाई तिजको लागि आवश्यक पर्ने खाजा, खाद्यान्न सहयोग गरिएको उपप्रमुख चौधरीले बताएकी छिन् । कोहलपुर नगरपालिकाले नीलसागर सेवाश्रमलाई विभिन्न सयमयमा सयोग गर्दै आईरहेको बताउँदै अनावश्यक रुपमा खर्च गर्नु भन्दा नीलसागर सेवाश्रममा सहयोग गर्न अनुरोध गरेकी छिन् ।

Nabintech