१३ बैशाख २०८१, बिहीबार
कोरोना सङ्क्रमणबारे छलफल गर्न सीसीएमसीको बैठक

  • टाइम्स संवाददाता

  • १७ बैशाख २०७८, शुक्रबार १७:५६

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक अहिले सिंहदरबारमा जारी छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको वेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।

Nabintech