७ बैशाख २०८१, शुक्रबार
को.उ.वा.संघले घरभाडा छुट दिने घरधनिलाई सम्मान गर्दै

  • टाइम्स संवाददाता

  • २६ श्रावण २०७८, मंगलवार २२:५९

बाँकेको कोहलपुरमा रहेको कोहलपुर उद्योग वाणिज्य संघले कोरोना भाईरसका कारण जारी निषेधज्ञाको समयमा घरभाडा छुट दिने घरधनिलाई सम्मान गर्ने भएको छ । घर भाडा तथा सटर भाडा लिएर व्यवसायी गरिरहेका व्यवसायीहरुलाई कोरोना महामारीमा घरभाडा छुट दिने घरधनिलाई संघले सम्मान गर्न लागेको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव मात्रिका सापकोटाले बताएका छन् । संघले कोहलपुरमा रहेका घरधनिहरु सञ्जु कुमारी चौधरी, देवका थापा, प्रेमराज पौडेल, शान्ति गैरे, दिपेन्द्र सुवेदी, शुभाषचन्द्र विष्ट, सीता केसी, कल्पना पौडेल, झलक कुमारी सुेदी, सुरज गिरी, लोकनाथ पौडेल, ऋषिराम शर्मा, कृष्ण प्रसाद नहर्की, दिपक पराजुली, कोहलपुर नगरपालिका नगर विकास समिति शाखा, राम किसुन थारु, गिता प्याकुरेल र नारायणी वलिलाई सम्मान गर्न लागिएको उनले बताएका छन् ।

Nabintech