१३ बैशाख २०८१, बिहीबार
पि.वि.टी. वेस्ट इण्डष्ट्रिज प्रा.लि.द्धारा स्वास्थ्य सामग्री वितरण

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०७८, मंगलवार ०७:३०

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ९ मा रहेको पि.वि.टी. वेस्ट इण्डष्ट्रिज प्रा.लि.ले स्वास्थ्य सामग्री वितरण गरेकोछ । प्रा.लि.ले शिवालय युवा क्लब बैजनाथ–५ बाँकेलाई सव व्यवस्थापन तथा भान्साघरमा सहयोग पु¥यार््उने यूवाहरूलाई कोरोना संक्रमणबाट बच्नका लागि एक हजार थान मास्क र सेनिटाइजर ५ लिटर उपलब्ध गराईएको हो । प्रा.लि.का प्रतिनिधि शरद कोइराला कोहलपुरबाट क्लवलाई वितरण गरिएको हो । यसका साथै बाँके र बर्दियामा रहेको मानखोलामा सव व्यवस्थापनको लागि सहयोग तथा नेपालगञ शिक्षण अस्पतालमा कोहलपुरमा बिरामी र बिरामीको लागि निःशूल्क भान्साघरमा संचालन गरी सहयोग उपलब्ध गराईएको छ ।

Nabintech