१३ बैशाख २०८१, बिहीबार
प्रवासी नेपाली संघ उत्तर प्रदेश राज्य कमिटिको अध्यक्षमा गौतम

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७८, शनिबार १८:३५

प्रवासी नेपाली संघ उत्तर प्रदेश राज्य कमिटिको अध्यक्षमा गौतम

प्रवासी नेपाली संघ उत्तर प्रदेश राज्य कमिटि लखनाउको नयाँ कमिटि गठन गरिएको छ । प्रवासी नेपाली संघ उत्तर प्रदेश राज्य कमिटि लखनाउको अध्यक्षमा रामु गौतम चयन भएका छन् । जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राना, उपाध्यक्षमा नारायण कोइराला, कृष्ण बहादुर क्षेत्री, दिवाकर अधिकारी, तलिक तार्माकार र लक्ष्मी रजाषी, सचिवमा रमेश अर्याल, सहसचिवमा विवेक भुषाल, संजय केसी र डम्बर बहादुर बस्नेत, बिमला रेग्मी, कोषाध्यक्ष तुल्सी पन्थी र सहकोषध्यक्षमा डम्बर तार्माकार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राज कुमार अधिकारी, नरेश खत्री, अमित लाखे, मन बहादुर बिक लगायत रहेका छन् । साथै उक्त कमिटिको सल्लहाकार समितिको संयोजकमा पिताम्बर शर्मा, सदस्यमाहरुमा देवि प्रसाद शर्मा, लाल बहादुर बिक, मोहनसिंह टमाटा, बल बहादुर बिक चयन भएका छन् । नेपालीहरुको आपासी सद्भाव कायम गर्न र नेपालीहरु बिचकोएकता कायम गर्नका लागि प्रवासी नेपाली संघ उत्तर प्रदेश राज्य कमिटिले काम गर्ने अध्यक्ष रामु गौतमले बताएका छन् ।

Nabintech