७ बैशाख २०८१, शुक्रबार
बाँकेमा थप २५० जना कोरोनामुक्त हूँदै डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १८ बैशाख २०७८, शनिबार १९:०७

बाँकेका कोरोना संक्रमणलाई परास्त गरी डिस्चार्ज हुने क्रम बढ्न थालेको छ । शनिबार मात्र १११ वर्षिया बृद्धाले कोरोनासँगको लडाई जितेकी छन । जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार १११ वर्षिया बृद्धा सहित शनिबार बाँकेका २५० जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा बस्दै आएका १०६ महिला तथा १४४ पुरुष कोरोनामुक्त भएका हुन । उनिहरुलाई शनिबार डिस्चार्ज गरेर घर पठाईएको ओलीले जानकारी दिए ।

Nabintech