८ बैशाख २०८१, शनिबार
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०७८, शनिबार १९:११

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे बैठक बालुवाटारमा जारी छ । आज बाेलाइएकाे आकस्मिक बैठककाे एजेणडाबारे केही नखुलेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे वैशाख २७ गते विश्वासकाे मत लिदै हुनुहुन्छ । भाेलि २६ गते संवैधानिक परिषद्काे बैठक डाकिएकाे छ । यस्तै दाेस्राे लहरकाे काेराेना महामारी संकट समाधानका लागि सरकारले विभिन्न पहलकदमी गर्दै आएकाे छ । यहि अवस्थामा मन्त्रिपरिषद्काे बैठक बालुवाटारमा जारी छ ।

Nabintech