१६ चैत्र २०८०, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई एमालेले दिएको समर्थन फिर्ता

  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०७८, मंगलवार ०७:४७

सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने  भएकाे छ । बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले साे निर्णय गरेकाे हो । । साथै त्यहाँका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य  थापाले बताउनुभयो ।

Nabintech