८ बैशाख २०८१, शनिबार
कोहलपुर जेसिसको पदस्थापना सम्पन्न

  • टाइम्स संवाददाता

  • ६ माघ २०७८, बिहीबार ११:३३

कोहलपुर (बाँके) : नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीले जित्नेहरूले मात्रै इतिहास रच्ने बताएका छन् । बुधवार कोहलपुर जेसिजको १३ औं पदस्थापना कार्यक्रमको अवसरमा बोल्दै भण्डारीले सो कुरा बताएका हुन ।

पदस्थापना कार्यक्रममा कोहलपुर जेसिज वर्ष २०२१ का अध्यक्ष रामप्रसाद पाण्डेले वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष ईश्वर शर्मालाई चेन हस्तान्तरण गर्दै पदस्थापन गराएका थिए ।

अतिथि एवं नवनिर्वाचित पदाधिकारीहरुलाई बधाईसँगै मायाको चिनो प्रदान गरिएको थियो । कोहलपुर जेसिजले आफ्नो स्थापना कालदेखि सामाजिक कार्यमा सक्रियता पुर्बक काम गर्दै आइरहेको छ ।

 

Nabintech