४ आश्विन २०८१, शुक्रबार
ताप्लेजुङको ओलाङचुङगोलामा वडाध्यक्ष र वडा सदस्य निर्विरोध

  • टाइम्स संवाददाता

  • १२ बैशाख २०७९, सोमबार २१:११

काठमाडौं-  ताप्लेजुङको फत्तालुङ गाउँपालिका– ६ का सबै पदाधिकारीमा एक\एक जनाको मात्र मनोनयन दर्ता भएको छ ।

फत्तालुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडासदस्य चयन गरी मनोनयन दर्ता गराएका हुन् ।

Source : Nepalpress.com

Nabintech