अबैधानिक कार्यसमितिले कोहलपुरमा पानीको सुनिश्चितता गर्न सकेन

कोहलपुर: कोहलपुरका जनतालाई स्वच्छ खानेपानी खुवाउने मुख्य लक्ष्य लिएको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको वर्तमान कार्यसमिती पुर्ण रुपमा अवैधानिक रहेको पाईएको छ । अबैधानिक कार्य समितीले कोहलपुर १० र ११ मा बिगत तीन दिनदेखि पानीको लाइन नदिंदा यस क्षेत्रका बासिन्दालाई दैनिक पानीको प्रयोग गर्न हम्य हम्य परेको छ । कोहलपुर ११ का … Continue reading अबैधानिक कार्यसमितिले कोहलपुरमा पानीको सुनिश्चितता गर्न सकेन