७ आश्विन २०८१, सोमबार
एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०७९, बिहीबार १०:४५

काठमाडौं – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी)  सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने हुनुभएको छ । एमाले मुख्यालय च्यासलमा उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । खनालले ओलीलाई बुधबार बालकोटमा भेट्नुभएका थियो । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी हुनुहुन्थ्यो ।

Nabintech