८ आश्विन २०८१, मंगलवार
भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

  • टाइम्स संवाददाता

  • ३१ आश्विन २०७९, सोमबार १४:१७

काठमाडौं : यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको जनाएको हो।

टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

कुन देशमा कति बजे भाइटिका लगाउने ?

Nabintech