२० कार्तिक २०८१, मंगलवार
आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फको परिणाम, कसको कति सिट (सूचीसहित)

सुदूरपश्चिममा एमाले र कांग्रेसको बराबरी मत


  • टाइम्स संवाददाता

  • २२ मंसिर २०७९, बिहीबार ०८:२८

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपतिकतर्फको परिणाम सार्वजनिक गरेको छ।  आयोगले बुधबार समानुपातिकतर्फको सम्पूर्ण नतिजा सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको सूचीअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा एमाले समानुपातिकतर्फको पहिलो दल बनेको छ।  सुदूरपश्चिममा एमाले र कांग्रेसको बराबरी मत आएको छ भने मधेस प्रदेशमा नेपाली कांग्रेस समानुपातिकतर्फ पहिलो दल बनेको छ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या हेर्नुहोस् तालिकामा

 

Nabintech