११ पुष २०८१, बिहीबार
नमुना बिद्यालयद्धारा मुटु रोगीलाई सहयोग

  • टाइम्स संवाददाता

  • १४ फाल्गुन २०८०, सोमबार ०९:४३

जिल्ला बाँके कोहलपुर ७ लखनावार निवासी इन्द्रलाल थारु लामो समयदेखी मुटु रोगबाट ग्रसित रहेको र हाल शाहिद गंगालाल रास्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाण्डूमा उपचारभइरहेको हुदा । बिपन्न आर्थिक अवस्थाको कारण उनको उपचारमा निकै समस्या भएको छ । नमुना बिधालयमा गत फागुन ६ गते सम्पन्न फूड फेस्टिवल प्रतियोगिताको प्रथम पुरस्कार नगद राशी रू १०,०००र( बिजेता ग्रीन हाउसका बिधार्थी र अन्य रेड ग्रीन ब्लु हाउसका बिधार्थी र शिक्षक कर्मचारीहरुबाट संकलित जम्मा रकम रू ४२,०५५ बरुपैया इन्द्रलाल थारुको उपचारको लागि हस्तारन्तरण गरिएको नमुना बिद्या सदनले कोहलपुर टाइम्सलाई जनाकारी दिएको छ ।

Nabintech