कोहलपुर : पछिल्लो समयमा बाँके राष्ट्रिय निकुन्जले बिकास निमार्णको काम देखि मध्यवर्ती क्षेत्र भित्रका नागरिकहरुको दैनिक खेतीपाती लागाृदा समेत खनजोतमा अबरोध गर्दै आएको प्रति कोहलपुर नगरपालिका वडा न१२ र वडा १३ का जनप्रतिनिधीहरु समेत आर्कोसित हुदै आएका छन । उता राजनैतिकदलका प्रतिनिधीहरुले समेत निकुन्जको पछिल्ला गतिबिधीहरु नागरिकमैत्री नभएको भन्दै बाँके राष्ट्रिय निकुन्ज प्रति असन्तुष्टि ब्यक्त गर्दै आएका छन
पुरा जनाकारीको लागी यो भिडियो हेर्नु होस