२३ भाद्र २०८१, आईतवार
राजनीतिक दल संशाेधन विधेयक प्रतिनिधि सभाबाट फिर्ता

  • टाइम्स संवाददाता

  • ८ जेष्ठ २०८१, मंगलवार १७:१२

काठमाण्डाै  : राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रतिनिधि सभाबाट फिर्ता भएको छ । आजको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले याे विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राजनीतिक दल संशाेधन विधेयक प्रस्ताव प्रतिनिधि सभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो . रासस

 

Nabintech