२० असार २०८१, बुधबार
क्यान्सर पिडितलाई ७० हजार हस्तान्तरण

  • टाइम्स संवाददाता

  • १८ असार २०८१, सोमबार १०:३५

कोहलपुर  : कोहलपुर नगरपालिका वडा न.११ फलबारीनगमा स्थायि बसोबास गर्दै आउनु भएकि ४२ बर्षिय ज्योति पान्डेलाई क्यान्सर रोग देखिएपछि उनको रक्षाका लागि आर्थिक रकम सङकलन गरिएको छ। फुलबारीनगर टोलबिकास सस्थाका अध्यक्ष श्री दिल बहादुर राना कोषाध्यक्ष माधव थापा तथा सस्थाका सल्लाकार दिनेश प्रसाद भट्टराई लगाएत टोलका सम्पुर्ण सदस्यहरुको सहभागितमा रु ७०,००० रुपैया सङ्कलन गरि पिडितलाई हस्तानातरण गरिएको ।आर्थिक अबस्था कमजोर भएको र उहाको स्वास्थ लाभको कामनाका लागि टोलमा बसोबास गर्ने ८९ घरधुरी बाट सहयोग रकम सङ्गकल गरिएको थियो । सहयोग रकम सङकन गर्न इच्छुक ब्याक्तिहरुले देहायको नम्बरमा सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ
अध्यक्ष                    9815535362
बिरामिको छोरा:- 9814662247

Nabintech