२३ भाद्र २०८१, आईतवार
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

  • टाइम्स संवाददाता

  • ३२ असार २०८१, सोमबार ११:३८

कोहलपुर  : साउने सङ्क्रान्ति तथा देउडा पर्वका अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

Nabintech