१० जेष्ठ २०८२, शुक्रबार
आज राति ११ बजेदेखि ४ घण्टासम्म नेपाल टेलिकमको सेवा बन्द हुने

  • टाइम्स संवाददाता

  • १७ श्रावण २०८१, बिहीबार ११:४६

नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि बन्द हुने भएको छ। नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि आज राति ११ बेदेखि चार घण्टा सेवा बन्द हुने टेलिकमले जनाएको छ।

अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ।

Nabintech