६ मंसिर २०८१, बिहीबार
खेललगत्तै काठमाडौं महानगरले खेलाडीलाई दियो २५ लाख, बालेन र सुनिताद्वारा चेक प्रदान

  • टाइम्स संवाददाता

  • १५ कार्तिक २०८१, बिहीबार ०६:२७

काठमाडौं – काठमाडौं महानगरपालिकाले महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । महानगरले बुधवार सकिएको फाइनल खेललगत्तै उक्त रकमद्वारा सम्मान गरेको हो । जसमा प्रतिखेलाडी एक लाख, कोच र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ दिएको हो ।

उनीहरुलाई मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले संयुक्तरुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

Nabintech