७ मंसिर २०८१, शुक्रबार
काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु बनाएर भुइँचालो

  • टाइम्स संवाददाता

  • ७ मंसिर २०८१, शुक्रबार ०६:४१

काठमाडौंमा भुइँचालो गएको छ।  गएराति १०:४६ बजे काठमाडौंको कीर्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रले भुइँचालोको तीव्रता २.६ म्याग्नेच्यूडको रहेको जनाएको छ।  यसअघि बिहीबार बिहान १० बजे कास्की र मनाङको सिमाना अन्पूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४।२ म्याग्नेच्युडको भुइँचालो गएको थियो। कीर्तिपुर केन्द्रबिन्दु भएर राति गएको भुइँचालोले क्षति पुगेको भन्ने विवरण सार्वजनिक भएको छैन।

Nabintech