५ माघ २०८१, शनिबार
यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा

  • टाइम्स संवाददाता

  • ५ माघ २०८१, शनिबार १२:५३

काठमाडौं -आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले १३ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।

नेपालकी कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् । उनी छैटौं ओभरको अन्तिम बलमा रन आउट हुन पुगिन् । यसअघि ओपनर सावित्री धामी ६ बलमा १ रन बनाएर आउट भएकी थिइन् ।

Nabintech