कोहलपुर : डायनामिक माध्यमिक बिधालय कोहलपुर बाके द्वारा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बिद्यालयका प्रीन्सिपल रबिन्द्र रेग्मीद्वारा रक्तदान गरि सुरु गरिएको थियो।
रक्तदान कार्यक्रममा बिद्यालयका शिक्षक , कर्मचारी, विद्यार्थी एव अभिभावक गरि जम्मा ८१ जना रक्तदाताले रक्तदान गरेको बिधालयका लेखापाल ओमप्रकाश न्यौपानेले बताए।