कोहलपुर : नेकपा एमाले बाके पर्यटन बिभागलेगरिदिन भन्दै बाके क्षेत्र न १ का साम्सद सुर्य प्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझाइदै बिभागका संयोजक एकनारायण चापागाईंले धेरै चेकजाछ , अनावश्यक झन्झट र थोरै रकम लिएर आइने सुबिधाका कारण भारतियहरु नेपाल आउन अनइच्छुक रहेको बताए। बिभागको ज्ञापनपत्र बुझ्दै सांसद ढकालले आफुले यश विषयमा सदनमा जोडदार रुपले विषय उठान गर्ने बताए । नेपालगन्ज नाका भन्दा भैरहवा लगायतका नाकाहरुमा आवागमनमा धेरै सहजरहेको पर्यटन ब्यवसायिहरुले बताए।