२१ बैशाख २०८२, आईतवार
जसपा नेपालले कोहलपुर पालिका स्तरीय सगठन बिस्तार गरेयो

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०८२, आईतवार १८:१५

कोहलपुर  : जनतासगं जसपा नेपाल आधारभुत संगठन निमार्ण अभियान अन्र्तगत बाँकेको कोहलपुर नगरपालिका स्तरीय भेलाले अध्यक्षमा हरि प्रसाद शर्मा, उपाध्यक्षमा लिला परियारर ,सचिब बिमला गिरी २१ सदस्य सगठन बिस्तार गरेको छ।


कार्यक्रमका प्रमुख अथिती जसपा नेपालका केन्द्रिय सचिब कमरुदी राइले अब सबै एक जुट भएर सगठन बिस्तार अभियानमा लाग्नु पर्ने बताउनु भएको थियो । अहिले जसपा नेपालमा आउनेहरुको लहर पनि चले हुदा सगठनको लागी थप उर्जा भएको बताउनु भएको थियो ।
अन्र्तक्रिया तथा संगठन बिस्तार कार्यक्रमका बिशिष्ठ अथिती एबं लुम्विी प्रदेश सभासद अम्बिका काफलेले कोहलपुरमा उत्साहजन तरिकाले सगठन प्रति माया गरेर जुन सहभागीता रहेयो यसले जसपा नेपालका अन्य कार्यक्रमको लागी पनि थप उर्जा प्रदान भएको बताउनु भएको थियो । अब हरेक तह र तप्काबाट सबै युवा ,महिलाहरु एकजुट भएर बस्ती बस्तीमा जसपा नेपालको उपस्थिती जनाउनु पर्ने बताउनु भएको थियो । “उहाले अगाडी भन्नु भयो पार्टीले आगामी फाल्गुन १५ गतेभित्र क्रियाशील सदस्यताको विवरण अद्यावधिक गर्ने, चैत्र महिनाभित्र स्थानीय तह र प्रदेश अधिवेशन सम्पन्न गर्ने, र वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हुदा त्यहअी अनुसार जसपा नेपाल लागी रहेको बताउनु भएको छ । तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृ संगठनहरू स्वतः विघटन हुने जसपा नेपाले निर्णय पनि गरिएको छ ।


कार्यक्रममा जसपा नेपाल लुम्विनी प्रदेश मुख्य सचिब राजन राना मगर , सामाजबादी महिला सघ लुम्विनी प्रदेश अध्यक्ष सुशिला पौडेल लगायको सहभागीता रहेको थियो ।
कार्यक्रम जसपा नेपाल क्षेत्र न १ का संयोजक पाटी केन्द्रिय सदस्य राम कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको पाटी सचिब सुर्यलाल यादबले कोहलपुर टाइम्सलाई बताउनु भयो । कार्यक्रममा १५० भन्दा बढि कार्यकर्ताको सहभागीता रहेको थियो ।

Nabintech