२५ जेष्ठ २०८२, शनिबार
सुदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

  • टाइम्स संवाददाता

  • २५ जेष्ठ २०८२, शनिबार १४:४२

बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभएको छ । सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् ।

Nabintech