कोहलपुर : बाँके जिल्लामा गिद्ध संरक्षणबारे विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वतावरण तथा ग्रामिण विकास केन्द्र इन्रुडेक बाँकेको आयोजना भेटनेरी अस्पताल तथा पशु बिज्ञ केन्द्र नेपालगन्जको समन्वय र नेपाल पछि सघको सहयोगमा पशु बिज्ञ , संरक्षणकर्मी पत्रकार र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीतामा सम्पन्न भएको छ । यो १७ औ अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवस हो ।





