एमाले बाँकेको आगजनी भएको पार्टी कार्यालय पुनर्निर्माणको लागि बाँके क्षेत्र १ का कार्यकर्ताले सहयोग गरेका छन ।क्षेत्रीय अध्यक्ष कुश्माखर बस्यालको सक्रियतामा करिब १० लाख आर्थिक सहयोग संकलन गर्ने योजनाका साथ लागी परेको क्षेत्रिय अध्यक्ष बस्यालले बताएका छन । अहिले सम्म७ लाख रकम संकलन भइसकेको र अब छिदै १० लाख रकम संकलन हुने बताइएको छ ।