काठमाडौं – नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए।
क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ।
जनजाति (४ जना)
महिला
भूमिका सुब्बा
गङ्गादेबी श्रेष्ठ
पुरुष
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष
गुरु प्रसाद बराल
पुष्पराज कंडेल
थारु (१ जना)
ड्ड कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला
विष्णुमाया वी.के.
नीता घटानी
मधेसी (३ जना) महिला
महिला
रिङ्ला यादव
यशोधा कुमारी यादव
पुरुष
चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला
साजिदा सिद्दीकी










