१८ चैत्र २०८२, बुधबार
फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ

  • टाइम्स संवाददाता

  • १२ चैत्र २०८२, बिहीबार ०५:३५

काठमाडौं – नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार मूल्य पेट्रोलमा १५ रुपैयाँ र डिजेलमारमट्टितेलमा १५ रुपैयाँ बढेको हो ।

मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धद्धिको प्रभाव नेपालमा पनि परेको हो । भारतीय बजारमा मूल्य बढ्दा नेपाल आयल निगमलाई मार्च १६ देखि ३१ सम्म ५ अर्ब घाटा हुने देखिएको बताइएको छ ।

Nabintech