९ आश्विन २०८१, बुधबार
रवीन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०७९, बुधबार ०८:३२

काठमाडौं :  साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दैछन्।  राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न आज कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। दिउँसो १ बजे राष्ट्रियसभामा वृहत् ध्रुवीकरण हुने जनाइएको छ।  मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ।

Nabintech