८ आश्विन २०८१, मंगलवार
सुदूरपश्चिम प्रदेशमा भूकम्प महशुस

  • टाइम्स संवाददाता

  • १३ कार्तिक २०७९, आईतवार ११:५८

बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प महशुस गरिएको छ। आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको ४.६ रेक्टर स्केलको भूकम्पको महशुस बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भूकम्पको केन्द्रविन्दु बझाङको लेखगाउँ हो।

 

Nabintech