कोहलपुर : गत दुइ साता देखि पश्चिम तराइको नेपालगन्ज र कोहलपुरमा बाक्लो हुस्सु र शीतलहरका कारण यहाको जनजीवन कष्ठकर बन्दै गएको छ जसको प्रभाब बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी रहेका थिए , कोहलपुर नगरपालिकाले माघ १० गते सम्म कोहलपुर क्षेत्रका सम्पुर्ण बिद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
मौसममा सुधार नदेखिएकाले माघ १२ गते सम्मको लागी बिद्यार्थीहरुको स्वास्थ्यलाई ध्यान दिदै २ दिन बिदा थप गरेको सुचनामा उल्लेख गरिएको छ ।