बाँके : प्रदेश स्थापनाको दिबसको अबसर पारेर लुम्बिनी प्रदेश सरकारले आज माघ २१ गते प्रदेशमा सार्बजनिक बिदा दिएको लुम्बिनी प्रदेश गृह मन्त्रालले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । २०७४ माघ २१ गते लुम्विनी प्रदेश सभाको पहिलो बैठक प्रदेशको अस्थायी राजधानी बुटवलमा बसेको थियो । बिभिन्न कार्यक्रम गरेर आज लुम्बिनी प्रदेश सरकारले दिवस मनाउने तयारी गरेको छ