६ श्रावण २०८२, सोमबार
गृहमन्त्री र यातायात व्यवसायीबीच वार्ता जारी

  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०८२, सोमबार १०:२३

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । अहिले गृहमन्त्रालयमा दुवैपक्षबीच छलफल जारी रहेको छ । विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ ।

विशेष गरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन् ।

Nabintech