२५ जेष्ठ २०८२, शनिबार
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन, महासचिवमा गणेश शाही

  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०८२, शुक्रबार २१:४४

काठमाडौं – माओवादी केन्द्रसम्वद्ध वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन् । राजधानीमा भएको तेस्रो सम्मेलनबाट ओली नेतृत्वमा सर्वसम्मत बनेका हुन् । त्यसैगरी महासचिवमा गणेश शाही चुनिएका छन् ।

Nabintech