२४ आश्विन २०८३, शनिबार
भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्षमण सिक्देल

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०८३, शुक्रबार १५:२०

नेपालगन्ज-  भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्षमण सिक्देल नियुक्त भएका छन् ।
उनी भेरी अस्पतालकै अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् ।
डा सिग्देलले भेरी अस्पतालको समग्र विकासमा योजनाबद्ध ढंंगले काम गर्ने बताएका छन् ।
उनलाई स्वास्थ्यमन्त्री निशा मेहताले भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेकी हुन् ।

Nabintech