१४ बैशाख २०८१, शुक्रबार
प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०७८, आईतवार १८:३९

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

Nabintech