१३ बैशाख २०८१, बिहीबार
बाँकेमा जेठ ३ सम्म लम्बियो निषेधाज्ञा

  • टाइम्स संवाददाता

  • २७ बैशाख २०७८, सोमबार १६:४५

बाँकेमा जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै बैशाख १३ गतेबाट बाँकेका लागु गरिएको निषेधाज्ञा जेठ ३ गते राती १२ बजेसम्म बढाइएको जानकारी गराएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यस अघिकै मापदण्ड तोकिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

 

Nabintech