१८ बैशाख २०८१, मंगलवार
बहुमत प्राप्त सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान

  • टाइम्स संवाददाता

  • २८ बैशाख २०७८, मंगलवार ०७:२०

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८-१-३० गते  बिहीबारका दिन साँझ ९ बजेभित्र प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ । सो कुरा राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

Nabintech