७ बैशाख २०८१, शुक्रबार
खोप सहायताप्रति प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति बाइडेनलाई धन्यवाद

  • टाइम्स संवाददाता

  • २१ जेष्ठ २०७८, शुक्रबार ०७:२८

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गरेका छन् ।  उनले यसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिएका छन् । यो घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने समेत प्रधानमन्त्रीले ट्वीटमार्फत व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि खोप सहायताको घोषणाप्रति अमेरिकी समकक्षी एन्थोनी ब्लिंकेनलाई धन्यवाद दिएका छन् ।

Nabintech