८ बैशाख २०८१, शनिबार
राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०७८, आईतवार १६:३२

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी गरी गर्नु भएकाे छ ।
आइतबार राष्ट्रपति कार्यालयमार्फत एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको जनइएको छ ।

Nabintech