१५ चैत्र २०८०, बिहीबार
दुई हजार २८० जनामा सङ्क्रमण पुष्टि, २३ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १६ श्रावण २०७८, शनिबार १७:०८

पछिल्लो २४ घण्टामा दुई हजार २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार २६३ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९१६ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८५७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech