७ बैशाख २०८१, शुक्रबार
कोहलपुरको पिपरीमा प्रवेशद्वार निमार्ण हुँदै

  • टाइम्स संवाददाता

  • १३ आश्विन २०७८, बुधबार १६:३६

कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीमा स्वागत प्रवेशद्वार निमार्ण हुँदैछ । ३ लाख ५१ हजारको लागतमा स्वागत प्रवेशद्वार निमार्ण हुन लागेको हो । कोहलपुर नगरपालिकाको ३ लाख आर्थिक सहयोग र ५१ हजार जनश्रमदानमा निर्माण शुरु भएको प्रवेशद्वारको कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष रेशम खत्रीले शिलान्यास गरेका छन् । प्रवेशद्वार निमार्ण कार्यलाई छिटो भन्दा छिटो सम्पन्न गर्नेगरी काम शुरु गरिएको वडाअध्यक्ष खत्रीले बताए ।

Nabintech