१६ चैत्र २०८०, शुक्रबार
एमाले विधान महाधिवेशनका लागि प्रवासी नेपाल संघ भारतको पनि सहभागिता

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७८, शुक्रबार ०७:१९

काठमाण्डौमा हुन गैरहेको नेकपा एमालेको विधान महाधिवेशनमा भाग लिन प्रवासि नेपाली संघ भारतको टोलि काठमाण्डौ प्रस्थान गरेको छ। प्रवासि एकता समाज भारतका केन्द्रिय सदश्य एवम् उत्तर प्रदेश समिति अध्यक्ष राम प्रसाद गौतमको नेतृत्वमा ५ सदस्यीय टोलि प्रस्तान गरेको छ। असोज १५ देखि १७ सम्म हुने बिधान महाधिवेशनमा सहभागी हुन देश एवम बिदेश बाट गरि ५ हजार बढीकोको सहभागिता रहने नेकपा एमाले केन्द्रिय समितिले जनाएको छ। उत्तर प्रदेस बाट आएको टोलिमा तुल्सिराम पन्थि, रमेश आचर्य, बुद्धिराम कुम्बकर र लक्ष्मी रजालि रहेको प्रवासि समाज युपि ले जनाएको छ।

Nabintech