१४ बैशाख २०८१, शुक्रबार
बाँके प्रहरीद्वारा दुई लाख बराबरको पाटाका नष्ट

  • टाइम्स संवाददाता

  • १६ कार्तिक २०७८, मंगलवार १७:०९

बाँके प्रहरीले ठूलो मात्रामा पटाका नष्ट गरेको छ । जिल्ला प्रहरी मातहतका प्रहरी इकाइहरुले विभिन्न समयमा बरामद गरेर जम्मा पारेका पटाका आज जिल्ला प्रहरी कार्यालयको परिसरभित्र नष्ट गरेको हो । विभिन्न समयमा भारतबाट नेपाल ल्याउने क्रममा बरामद गरिएको अन्दाजी २ लाख बराबरका पटाकाहरु जनप्रतिनिधि, पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 

 

Nabintech